दोलखामा आगलागी हुँदा घर नष्ट

हिमाल प्रेस २१ असार २०८३ १४:४१ | Sunday, July 5, 2026
10
SHARES
दोलखामा आगलागी हुँदा घर नष्ट

काठमाडौँ– दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय ६३ वर्षीय गोपाल श्रेष्ठको घर शनिबार जलेर नष्ट भएको हो ।

आगलागीबाट घरमा रहेका सुनचाँदी (गहना), नगद पैसा, अन्नपात र लत्ताकपडा सहित सम्पूर्ण सामानहरू पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आगलागीबाट ​घर नजिकै रहेको गोठमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ असार २०८३ १४:४१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast