मोरङमा भिरबाट लडेर एकको मृत्यु

हिमाल प्रेस २१ असार २०८३ ११:४१ | Sunday, July 5, 2026
4
SHARES
मोरङमा भिरबाट लडेर एकको मृत्यु

काठमाडौँ– मोरङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपलिका- २ मा भिरबाट लडेर स्थानीय ४० बर्षीय राजकुमार राईको मृत्यु भएको हो।

शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा उनी चुलीपोखरीस्थित भिरबाट खसेका थिए।

प्रहरीले आज बिहान मात्र घटनाको बारेमा जानकारी पाएको जनाएको छ।

घटना छानविन गर्न अस्थायी प्रहरी चौकी टाँडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ।

 

प्रकाशित: २१ असार २०८३ ११:४१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast