घट्यो इन्धनको मूल्य

हिमाल प्रेस १७ असार २०८३ १:३७ | Wednesday, July 1, 2026
6
SHARES
घट्यो इन्धनको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो।

पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धनमा मूल्य घटाइएको निगमले जनाएको छ।

पेट्रोल प्रतिलिटर २०, डिजेल÷मट्टितेलमा प्रतिलिटर ३०, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १००, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोटिर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

प्रकाशित: १७ असार २०८३ १:३७ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast