काठमाडौँ- संघीय संसदल संसदीय मैत्री समूह गठन गरेको छ।
सभामुख डोलप्रसाद अर्यालको निर्णयअनुसार ४३ देशका लागि संसदीय मैत्री समूह गठन भएको हो।
सभामुखस्तरीय निर्णयअनुसार असार २ गते संसदीय मैत्री समूह गठन भएको संघीय संसद सचिवालयले जनाएको छ।
प्रकाशित: ४ असार २०८३ १५:०६ | Thursday, June 18, 2026
प्रतिक्रिया




