बढ्यो सुनको भाउ, कति पुग्यो?

हिमाल प्रेस २६ जेठ २०८३ ११:२२ | Tuesday, June 9, 2026
10
SHARES
बढ्यो सुनको भाउ, कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला २ हजार रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कायम भएको थियो।

यस दिन चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित: २६ जेठ २०८३ ११:२२ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast