दलित बालबालिकाको भत्ता दोब्बर बनाइयो

हिमाल प्रेस १५ जेठ २०८३ १६:५४ | Friday, May 29, 2026
24
SHARES
दलित बालबालिकाको भत्ता दोब्बर बनाइयो

काठमाडौँ- सरकारले दलित बालबालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बर बढाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।

अब एक जना दलित बालबालिकाले मासिक भत्ताबापात एक हजार रुपैयाँ पाउने भएका छन्। यसअघि त्यस्ता बालबालिकाले मासिक पाँच सय रुपैयाँ पाउँदै आएका थिए।

प्रकाशित: १५ जेठ २०८३ १६:५४ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast