प्याज सुकेको ४२, काउली ६० रुपैयाँ प्रतिकिलो

हिमाल प्रेस १५ जेठ २०८३ ८:२३ | Friday, May 29, 2026
12
SHARES
प्याज सुकेको ४२, काउली ६० रुपैयाँ प्रतिकिलो प्रतीकात्मक तस्बिर।

काठमाडौँ- कालीमाटी बजार विकास समितिले प्याज, बन्दा र काउलीलगायत तरकारीको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, बन्दा (लोकल) रु ४० र काउली स्थानीय रु ६० निर्धारण गरिएको छ।

त्यसैगरी गाजर (लोकल) रु ८० र सेतो मूला रु २५ प्रतिकिलो तोकिएको छ।

प्रकाशित: १५ जेठ २०८३ ८:२३ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast