कांग्रेसको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २३ वैशाख २०८३ ९:३८ | Wednesday, May 6, 2026
8
SHARES
कांग्रेसको संसदीय दलको बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

प्रकाशित: २३ वैशाख २०८३ ९:३८ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast