५ औँ नेपाल ग्रामीण अवार्ड : ‘मोहर’ उत्कृष्ट फिल्म, नाजीर र सुरक्षा उत्कृष्ट अभिनेता

हिमाल प्रेस १९ वैशाख २०८३ १३:४२ | Saturday, May 2, 2026
8
SHARES
५ औँ नेपाल ग्रामीण अवार्ड : ‘मोहर’ उत्कृष्ट फिल्म, नाजीर र सुरक्षा उत्कृष्ट अभिनेता

काठमाडौँ- ५ औँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा ‘मोहर’ उत्कृष्ट फिल्म घोषित भएको छ। त्यस्तै, नाजीर हुसेन उत्कृष्ट अभिनेता र सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा सर्लाहीमा महोत्सव भएको हो।

यी हुन् महोत्सवका अवार्ड विजेताहरू
१. उत्कृष्ट फिल्म – मोहर
२. उत्कृष्ट निर्देशक – ओम प्रतीक गुरूङ (मोहर)
३. उत्कृष्ट अभिनेता – नाजीर हुसेन (गुन्युचोलो)
४. उत्कृष्ट अभिनेत्री – सुरक्षा पन्त [कोशेढुंगा]
५. उत्कृष्ट पटकथा – समुन्द्र भट्ट/नाजीर हुसेन [गुन्युचोलो]
६. जुरी अवार्ड – निर्देशक मिलन तामाङ [माइतीघर]
७. इन्करेजमेन्ट अवार्ड – मन्जिल कुमार [कोशेढुंगा]
८. उत्कृष्ट सम्पादन – नहकुल खड्का [कोशेढुंगा]
९. उत्कृष्ट छायाँकार – बाबु श्रेष्ठ [कोशेढुंगा]
१०. उत्कृष्ट आदिवासी फिल्म – नाक्छोंग, निर्देशक किरण राई
११. उत्कृष्ट छोटो फिल्म – निलो आकाश, निर्देशक निर्मल पौडेल

प्रकाशित: १९ वैशाख २०८३ १३:४२ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast