कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने

हिमाल प्रेस १३ वैशाख २०८३ १३:०१ | Sunday, April 26, 2026
16
SHARES
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार बस्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ ।

भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।

कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल हुनेछ ।

प्रकाशित: १३ वैशाख २०८३ १३:०१ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast