श्रम संस्कृति पार्टीले रुविकुमारी ठाकुरलाई उपसभामुखमा उठाउने

हिमाल प्रेस २६ चैत २०८२ १३:५९ | Thursday, April 9, 2026
10
SHARES
श्रम संस्कृति पार्टीले रुविकुमारी ठाकुरलाई उपसभामुखमा उठाउने

काठमाडौँ। श्रम संस्कृति पार्टीले उपसभामुख पदमा रुविकुमारी ठाकुरलाई उठाउने भएको छ। केहीबेरअघि मात्रै पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी पार्टीको समानुपातिक उम्मेदवार हुन्। उपसभामुखको निर्वाचन भोलि हुँदैछ।

प्रकाशित: २६ चैत २०८२ १३:५९ | Thursday, April 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast