दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गुलेरियामा डिभाइन एग्रो फर्मले व्यावसायिक रूपमा उत्पादन गरेको स्ट्रबेरी बिक्रीका लागि टिपिँदै। दाङमा स्ट्रबेरी प्रतिकिलो खुद्रामा रु ७०० र थोकमा रु ५०० मा बिक्री हुने गरेको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: २० चैत २०८२ ७:४४ | Friday, April 3, 2026
प्रतिक्रिया




