डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

हिमाल प्रेस १९ चैत २०८२ १७:२१ | Thursday, April 2, 2026
22
SHARES
डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डीपी अर्याललाई सभामुखमा अघि सारेको छ। आज (बिहीबार) भएको संसदीय दलको बैठकले सभामुखमा अर्याललाई सार्ने निर्णय गरेको हो।

दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। बैठकले सर्वसम्मत रूपमा अर्यालको नाम पारित गरेको हो।

अर्याल अहिले पार्टीको उपसभापति पदमा छन्। सभामुख बनेपछि उनले पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ।

प्रकाशित: १९ चैत २०८२ १७:२१ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast