सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६३ जना उपसचिवहरूको सरुवा

हिमाल प्रेस १६ चैत २०८२ २०:१९ | Monday, March 30, 2026
28
SHARES
सामान्य प्रशासन मन्त्रालयले गर्‍यो ६३ जना उपसचिवहरूको सरुवा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको आज (सोमबार) सरुवा गरेको छ।

लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा उनीहरूलाई खटाइएको मन्त्रालयले जनाएको छ।

हेर्नुहोस् सूची

प्रकाशित: १६ चैत २०८२ २०:१९ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast