रमेश लेखक पक्राउ

हिमाल प्रेस १४ चैत २०८२ ६:१६ | Saturday, March 28, 2026
22
SHARES
रमेश लेखक पक्राउ

काठमाडौँ- पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरे । उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट भर्खरै प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित: १४ चैत २०८२ ६:१६ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast