राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते

हिमाल प्रेस १३ माघ २०७९ १६:१३ | Friday, January 27, 2023
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते फाइल तस्बिर।

काठमाडौँ– राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तय गरेको हो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११:५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको संघीय संसद् सचिवालयले जनाएको छ।

अध्यक्ष तिमिल्सिनाले संघीय संसद्का महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन्। राष्ट्रियसभाको उपाध्यक्ष पद लामो समयदेखि रिक्त छ।

प्रकाशित: १३ माघ २०७९ १६:१३ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast