प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूसँग गरे छलफल

हिमाल प्रेस ४ चैत २०८२ २१:३४ | Wednesday, March 18, 2026
26
SHARES
प्रधानसेनापति सिग्देलले पूर्वप्रधानसेनापतिहरूसँग गरे छलफल

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन्।

सैनिक मुख्यालय जंगीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उनले मंगलबार छलफल र अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: ४ चैत २०८२ २१:३४ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast