६० रोपनी ८ आना जग्गामा बन्यो फलेवास नगरपालिकाको ४ तले भवन

हिमाल प्रेस ४ चैत २०८२ ९:२६ | Wednesday, March 18, 2026
16
SHARES
६० रोपनी ८ आना जग्गामा बन्यो फलेवास नगरपालिकाको ४ तले भवन

पर्वत- संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित  नौ करोड २ लाखमा फलेवास नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ।

नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो।

रङरोगन, झ्याल–ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गंगाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए।

प्रकाशित: ४ चैत २०८२ ९:२६ | Wednesday, March 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast