ग्यास लिन लाइन

हिमाल प्रेस २९ फागुन २०८२ १५:०४ | Friday, March 13, 2026
14
SHARES
ग्यास लिन लाइन

काठमाडौँ- खाना पकाउने ग्यास वितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन्।

सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दाबी गरे पनि सहज रुपमा उपलब्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन्।

सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने वितरण केन्द्रमा लामो लाइन देखिएको छ।

ग्यासको सहज वितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रिबितरण हुने जनाएको छ।

पश्चिम एसियामा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरुको भनाइ छ।

प्रकाशित: २९ फागुन २०८२ १५:०४ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast