राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

हिमाल प्रेस २९ फागुन २०८२ ६:४३ | Friday, March 13, 2026
14
SHARES
राप्रपा उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्य पदमुक्त गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन्।

लिङ्देनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘राप्रपाका उपाध्यक्ष दिलविकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको छु।’

प्रकाशित: २९ फागुन २०८२ ६:४३ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast