नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई

हिमाल प्रेस २८ फागुन २०८२ १०:२७ | Thursday, March 12, 2026
60
SHARES
नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई

काठमाडौँ- नेपाल विद्यार्थी संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायण पाण्डेलाई दिइएको छ। बुधबार दुजाङ शेर्पाले पाण्डेलाई पत्र लेख्दै सो जिम्मेवारी उनलाई प्रदान गरिएको जानकारी गराईएको छ।

पत्रमा भनिएको छ, ‘मिति २०८२ साल फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म म व्यक्रिगत कामको सिलसिलामा बाहिर रहनुपर्ने भएकोले नेपाल विद्यार्थी संघको विद्यान २०२७को सातौं संसोधन २०७५ बमोजिम तपाई श्री नारायण पाण्डे ज्यूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।’

पाण्डेले संघको नीति तथा अनुसन्धान प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

प्रकाशित: २८ फागुन २०८२ १०:२७ | Thursday, March 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast