यसरी हुँदैछ बाघ गणना

हिमाल प्रेस २६ फागुन २०८२ १५:२६ | Tuesday, March 10, 2026
8
SHARES
यसरी हुँदैछ बाघ गणना

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबार स्वचालित क्यामेरा अन गरेर राष्ट्रिय बाघ गणना सुरु गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र जिल्ला समन्वय समितिका प्रमुख लगायत संरक्षण अधिकृतहरू।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जडान गरिएका स्वचालित क्यामेरा। बाघ गणनाका लागि यहाँ ५८० स्वचालित क्यामेरा जडान गरिनुका साथै ७७ जनाको प्राविधिक टोली खटिएको छ।
प्रकाशित: २६ फागुन २०८२ १५:२६ | Tuesday, March 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast