इलाम १ मा रूख र माटोबीच झनै घट्यो मतान्तर, सूर्य पनि प्रतिस्पर्धामा

हिमाल प्रेस २५ फागुन २०८२ ८:३८ | Monday, March 9, 2026
56
SHARES
इलाम १ मा रूख र माटोबीच झनै घट्यो मतान्तर, सूर्य पनि प्रतिस्पर्धामा

काठमाडौँ- इलाम १ मा नेपाली कांग्रेसका निश्लक राई र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको छ । कांग्रेसका राईले ११ हजार ५६७ मत प्राप्त गर्दा श्रम संस्कृतिका लिम्बुले ११ हजार ४३६ मत प्राप्त गरेका छन्।

कांग्रेसका राईले १३१ मतले अग्रता कायम गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका काजी मान कागतेले १० हजार ४४७ मत प्राप्त गरेका छन्।

प्रकाशित: २५ फागुन २०८२ ८:३८ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast