संखुवासभामा एमालेका अर्जुनकुमार कार्कीको झिनो मतको अग्रता

हिमाल प्रेस २५ फागुन २०८२ ७:२५ | Monday, March 9, 2026
36
SHARES
संखुवासभामा एमालेका अर्जुनकुमार कार्कीको झिनो मतको अग्रता

काठमाडौँ- संखुवासभामा जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । नेकपा एमालेका अर्जुनकुमार कार्कीले १० हजार १ सय ७७ मतसहित अग्रता कायम गरेका छन् ।

रास्वपाका मिंमा शेर्पाले ९ हजार १ सय ९४ मत पाएका छन्। मतगणना जारी छ।

प्रकाशित: २५ फागुन २०८२ ७:२५ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast