मकवानपुर २ मा महेश बर्तौला पराजित, रास्वपाका प्रशान्त उप्रेतीको जित

हिमाल प्रेस २४ फागुन २०८२ ८:२५ | Sunday, March 8, 2026
46
SHARES
मकवानपुर २ मा महेश बर्तौला पराजित, रास्वपाका प्रशान्त उप्रेतीको जित (रास्वपा)का प्रशान्त उप्रेती।

काठमाडौँ- मकवानपुर क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेती विजयी भएका छन् ।
उनले ३० हजार ५० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश कुमार बर्तौलाले १८ हजार ८ सय ४६ मत ल्याए ।

नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत ल्याएका छन्। नेकपाका लवशेर विष्टले १२ हजार ४ सय ९२ मत ल्याएका छन्।

प्रकाशित: २४ फागुन २०८२ ८:२५ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast