सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी, रास्वपा चौथो

हिमाल प्रेस २४ फागुन २०८२ ८:१२ | Sunday, March 8, 2026
32
SHARES
सोलुखुम्बुमा कांग्रेसका कार्की विजयी, रास्वपा चौथो

इटहरी- सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार १३ हजार १६६ मत प्राप्त गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अशिम राईले ९ हजार ४१४ मत प्राप्त गरे।

नेकपा एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार २२८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार ऋषिधन थुलुङ राईले ३ हजार ६४२ मत प्राप्त गरे ।
श्रम संस्कृति पार्टीका उम्मेदवार वियस राईले तीन हजार ३६३ मत प्राप्त गरेका छन् ।

प्रकाशित: २४ फागुन २०८२ ८:१२ | Sunday, March 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast