भक्तपुर २ : ३१ हजार बढी मतान्तरले हारे महेश बस्नेत

हिमाल प्रेस २३ फागुन २०८२ १३:४२ | Saturday, March 7, 2026
12
SHARES
भक्तपुर २ : ३१ हजार बढी मतान्तरले हारे महेश बस्नेत

काठमाडौँ- भक्तपुर २ मा एमाले सचिव महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री विजयी भएका छन्।

निर्वाचन आयोगको अद्यावधिक विवरण अनुसार राजीवले ४२३३४ मत ल्याउँदा बस्नेत १०९९६ मतमा रोकिए । दुईजनाबीचको मतान्तर ३१३३६ रहेको छ। ८४०१ भोटसहित कांग्रेसका कवीर राना तेस्रो स्थानमा आए । बस्नेत यसअघि पनि भक्तपुर २ मा पराजित भएका थिए।

प्रकाशित: २३ फागुन २०८२ १३:४२ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast