नुवाकोट २ मा जगदीश्‍वरनरसिंह केसी पराजित, रास्वपाका अच्युतम लामिछाने विजयी

हिमाल प्रेस २३ फागुन २०८२ १२:२३ | Saturday, March 7, 2026
6
SHARES
नुवाकोट २ मा जगदीश्‍वरनरसिंह केसी पराजित, रास्वपाका अच्युतम लामिछाने विजयी

काठमाडौँ- नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी भएका छन्। लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जगदीश्‍वरनरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका केशव पाण्डेले ८ हजार २ सय ८५ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फागुन २०८२ १२:२३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast