सर्लाही ४ मा गगन थापाभन्दा अमरेश सिंह ६ हजार मतान्तरले अगाडि

हिमाल प्रेस २३ फागुन २०८२ १०:४२ | Saturday, March 7, 2026
12
SHARES
सर्लाही ४ मा गगन थापाभन्दा अमरेश सिंह ६ हजार मतान्तरले अगाडि

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् सर्लाही ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले मतान्तर झन्डै ६ हजार पुर्‍याएका छन्। बिहान ९ः५० बजेको अद्यावधिक तथ्यांकअनुसार रास्वाप उम्मेदवार सिंहले १४ हजार ४३४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका सभापति गगन थापाले ८ हजार ४६२ मत ल्याएका छन्।

त्यहाँ ७७ हजार ९३१ कुल खसेको मतमध्ये २९ हजार ४०९ मत गणना भएको छ। तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अमनिश यादले २ हजार २६१ मत ल्याएका छन्।

प्रकाशित: २३ फागुन २०८२ १०:४२ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast