यी हुन् कांग्रेसले जितेका ५ ठाउँ [अग्रता भएका ९ स्थानको समेत]

हिमाल प्रेस २३ फागुन २०८२ ९:४३ | Saturday, March 7, 2026
26
SHARES
यी हुन् कांग्रेसले जितेका ५ ठाउँ [अग्रता भएका ९ स्थानको समेत]

काठमाडौँ- नेपाली कांग्रेसले अहिलेसम्म ५ सिट जितेको छ। तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली र दैलेखमा बासना थापा, मोहन आचार्य विजयी भए।

कांग्रेस ९ क्षेत्रमा अगाडि छ।

सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, रौतहट २ मा मो। फिरदोश आलम, रसुवामा मोहन आचार्य, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का, दार्चुलामा धर्मानन्द जोशी अघि छन्।

यी क्षेत्रमा मतगणना जारी छ।

प्रकाशित: २३ फागुन २०८२ ९:४३ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast