तेह्रथुम १ मा कांग्रेसका सन्तोष विजयी, एमालेका भानुभक्त दोस्रो बन्दा रास्वपा तेस्रोमा सीमित

हिमाल प्रेस २३ फागुन २०८२ ६:५४ | Saturday, March 7, 2026
14
SHARES
तेह्रथुम १ मा कांग्रेसका सन्तोष विजयी, एमालेका भानुभक्त दोस्रो बन्दा रास्वपा तेस्रोमा सीमित Untitled design - 1

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुम १ मा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन्। सुब्बाले ११,५६१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १०,६८२ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेन्द्र कार्कीले ७,७३७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्।

प्रकाशित: २३ फागुन २०८२ ६:५४ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast