ओलीले गरे बालकोट पुगेर मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १२:५२ | Thursday, March 5, 2026
6
SHARES
ओलीले गरे बालकोट पुगेर मतदान

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्। ओलीले बिहीबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका हुन् । ओली आफू भने झापा ५ का उम्मेदवार हुन्।

निर्वाचन आयोगका अनुसार, बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार २४ मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित: २१ फागुन २०८२ १२:५२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast