काठमाडौँ- नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका छन्। रोल्पाको परिवर्तन गाउँपालिका ३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।
प्रकाशित: २१ फागुन २०८२ ९:०० | Thursday, March 5, 2026
प्रतिक्रिया





