वर्षमानले गरे रोल्पाबाट मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ८:२० | Thursday, March 5, 2026
26
SHARES
वर्षमानले गरे रोल्पाबाट मतदान

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता तथा उम्मेदवार वर्षमान पुनले मतदान गरेका छन् ।

उनले रोल्पाको बाल उदय माध्यमिक विद्यालय मदिचौरमा मतदान गरेका हुन्। पुन यस अघि पनि रोल्पा क्षेत्र १ बाट विजयी भएका थिए।

प्रकाशित: २१ फागुन २०८२ ८:२० | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast