शंकर पोखरलले गरे तुलसीपुरबाट मतदान

हिमाल प्रेस २१ फागुन २०८२ ८:१२ | Thursday, March 5, 2026
10
SHARES
शंकर पोखरलले गरे तुलसीपुरबाट मतदान

काठमाडौँ‍- नेकपा एमाले महासचिव शंकर पोखरेलले मतदान गरेका छन्।
दाङ क्षेत्र नम्बर २ का उम्मेदवार पोखरेलले जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं। १९ को जनता विद्यापीठ मतदान केन्द्रमा मतदान गरेका हुन्।

 

प्रकाशित: २१ फागुन २०८२ ८:१२ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast