पर्यवेक्षकहरूको सम्मानमा निर्वाचन आयोगको स्वागत समारोह

हिमाल प्रेस २० फागुन २०८२ २१:२८ | Wednesday, March 4, 2026
12
SHARES
पर्यवेक्षकहरूको सम्मानमा निर्वाचन आयोगको स्वागत समारोह

काठमाडौँ- भोलि (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न विभिन्न मुलुकबाट आएका प्रतिनिधिहरूको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ।

निर्वाचन आयोगले आयोजना गरेको उक्त समारोहमा जापानलगायत मुलुकबाट आएका पर्यवेक्षकहरूका साथै यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र मन्त्रिपरिषद्का सदस्यहरुको उपस्थिति थियो।

प्रकाशित: २० फागुन २०८२ २१:२८ | Wednesday, March 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast