पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी

हिमाल प्रेस ४ फागुन २०८२ १७:१८ | Monday, February 16, 2026
10
SHARES
पूर्वी पृतनामा सेनाको तस्बिर प्रदर्शनी

सुनसरी- नेपाली सेना स्थापना दिवसका अवसरमा  यहाँस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा नेपाली सेनासम्बन्धी प्रदर्शनी सुरु भएको छ।

मंगलबारसम्म जारी रहने प्रदर्शनीमा सेनाले राष्ट्र र राष्ट्रिय हित संरक्षणका लागि निर्वाह गर्दै आएको  भूमिका झल्कने तस्बिरका साथै विगतदेखि वर्तमानसम्मका राष्ट्रिय सैनिकका दुर्लभ तस्बिर समावेश गरिएका छन्।

हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री पनि प्रदर्शनीमा राखिएका छन्।

प्रकाशित: ४ फागुन २०८२ १७:१८ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast