काठमाडौँ- आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दैछ।
मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको हो।
नेपाल यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।
प्रकाशित: ३ फागुन २०८२ ११:११ | Sunday, February 15, 2026
प्रतिक्रिया




