टी २० विश्वकप : वेस्ट इन्डिजविरुद्ध नेपालले टस हार्‍यो, ब्याटिङ गर्ने

हिमाल प्रेस ३ फागुन २०८२ ११:११ | Sunday, February 15, 2026
10
SHARES
टी २० विश्वकप : वेस्ट इन्डिजविरुद्ध नेपालले टस हार्‍यो, ब्याटिङ गर्ने

काठमाडौँ- आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दैछ।

मुम्बईको वानखेडे स्टेडियममा वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ रोजेको हो।

नेपाल यसअघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो।

प्रकाशित: ३ फागुन २०८२ ११:११ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast