लमजुङ केन्द्रबिन्दु भएर बुधबार राति गयो भूकम्प

हिमाल प्रेस २९ माघ २०८२ ७:५६ | Thursday, February 12, 2026
8
SHARES
लमजुङ केन्द्रबिन्दु भएर बुधबार राति गयो भूकम्प

काठमाडौँ- लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।

प्रकाशित: २९ माघ २०८२ ७:५६ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast