हिउँसँग निःस्वार्थ ‘बालप्यार’ [तस्बिरहरू]

हिमाल प्रेस १० माघ २०७९ १४:१५ | Tuesday, January 24, 2023
हिउँसँग निःस्वार्थ ‘बालप्यार’ [तस्बिरहरू] तस्बिरः विजय रावत, रासस

काठमाडौँ- कर्णाली प्रदेशका विभिन्न जिल्लामा हिमपात भएको छ। जुम्ला, हुम्ला, मुगुलगायतमा जिल्लामा हिमपात भएको हो।

हिमपातले त्यहाँको जनजीवन कष्टकर बनेको छ। यद्यपि हिउँदे बालीलाई भने राहत भएको किसानहरूले बताएका छन्।

हिमपातपछि घरका छानाहरू हिँउले ढाकिएका छन्। बालबालिकाहरू भने हिउँसँग रमाइरहेका छन्।

 

प्रकाशित: १० माघ २०७९ १४:१५ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast