हंसपुरका मेयरको मस्तिष्कघातबाट निधन

हिमाल प्रेस २७ माघ २०८२ ६:५१ | Tuesday, February 10, 2026
6
SHARES
हंसपुरका मेयरको मस्तिष्कघातबाट निधन

काठमाडौँ- धनुषास्थित हंसपुर नगरपालिकाका मेयर प्रदिपकुमार यादवको निधन भएको छ। मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो।

२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए। कांग्रेस धनुषा सभापति जोगी पजियारले दिएको जानकारी अनुसार काठमाडौंको नर्भिक अस्पतालमा उनको निधन भएको हो।

 

प्रकाशित: २७ माघ २०८२ ६:५१ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast