पूर्वी पहाडमा फेरि भूकम्प, ताप्लेजुङमा मध्यरातमा तरंग

हिमाल प्रेस २७ माघ २०८२ ६:३६ | Tuesday, February 10, 2026
8
SHARES
पूर्वी पहाडमा फेरि भूकम्प, ताप्लेजुङमा मध्यरातमा तरंग

काठमाडौँ- ताप्लेजुङको कञ्चनजंगा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, आज (मंगलबार) बिहान २:४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्प गएको स्थान नेपाल-भारत सीमा क्षेत्रनजिकै रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ। यसअघि इलाम र भारतको दार्जिलिङ केन्द्र भएर पनि भूकम्प गएको थियो। लगातार भूकम्प गइरहेको भूकम्पविद्हरू जनाउँछन्।

 

प्रकाशित: २७ माघ २०८२ ६:३६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast