सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हिमाल प्रेस १० माघ २०७९ १३:१२ | Tuesday, January 24, 2023
सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ- सूर्य नेपाल प्रालिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

एम्बुलेन्स अभावमा घाइते तथा बिरामीहरूलाई उद्धार गर्न कठिनाई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको ‘प्लेटफर्म’ ‘सूर्य नेपाल आशा’मार्फत् एम्बुलेन्स उपलब्ध गराएको हो।

उक्त एम्बुलेन्स पृथ्वी राजमार्ग वरिपरि हुने दुर्घटनामा परेका बिरामीको उद्धारका लागि प्रयोग हुनेछ।

प्रकाशित: १० माघ २०७९ १३:१२ | Tuesday, January 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast