गस्तीमा सेना

हिमाल प्रेस २५ माघ २०८२ २०:३० | Sunday, February 8, 2026
गस्तीमा सेना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गरी मुस्ताङको घरपझोङ गाउँपालिका-४ स्थित जोमसोममा नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि गरेको गस्ती। तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रकाशित: २५ माघ २०८२ २०:३० | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast