गगनले बोलाए ‘भर्चुअल’ कार्यसम्पादन बैठक, आइतबार बस्ने

हिमाल प्रेस २४ माघ २०८२ १२:२२ | Saturday, February 7, 2026
10
SHARES
गगनले बोलाए ‘भर्चुअल’ कार्यसम्पादन बैठक, आइतबार बस्ने

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’  बैठक बोलाएको छ । कांग्रेसले आइतबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको ‘भर्चुअल’ बैठक बोलाएको हो । बैठक आइतबार बिहान ८ : ३० बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठकका लागि तीन वठा एजेन्डाहरू तय गरिएको छ ।

यी हुन एजेन्डाहरू

१. नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका ०८२ ।

२. नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका – ०८२ ।

३. केन्द्रीय अनुशासन समिति गठन सम्बन्धमा । जततउकस्ररलभउबलिभधक।

*शीर्षक सच्याइएको 

प्रकाशित: २४ माघ २०८२ १२:२२ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast