एमालेको आशंका : सरकारले षड्यन्त्र गरेर चुनाव सार्दैछ

हिमाल प्रेस २१ माघ २०८२ १३:५७ | Wednesday, February 4, 2026
8
SHARES
एमालेको आशंका : सरकारले षड्यन्त्र गरेर चुनाव सार्दैछ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताएका छन्। नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले चुनाव सार्न खोजेको आरोप लगाए।

‘निर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ’ थापाले भने, ‘केही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो।’ उनले निर्वाचनमा अनेक षडयन्त्र गर्ने,दलहरुलाई विवादमा तान्ने, न्यालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लिन रहेको बताए।

प्रकाशित: २१ माघ २०८२ १३:५७ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast