दाङ- दाङको घोराही उपमहानगरपालिका–१४ स्थित झिँगौरामा स्वर्गद्वारी आश्रमको एक बिगाह क्षेत्रफलको जग्गा भाडामा लिएर एग्रोमार्टका प्रोप्राइटर रोल्पाका वीरेन्द्र खड्काले व्यावसायिक रुपमा गरेको स्ट्रबेरी खेतीमा फलेको स्ट्रबेरी।
स्ट्रबेरी प्रतिकिलो ७०० का दरले फार्मबाटै बिक्री हुँदै आएको खड्का बताउँछन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रकाशित: २० माघ २०८२ १३:४६ | Tuesday, February 3, 2026
प्रतिक्रिया



