रास्वपाको निर्वाचन सम्पादन समिति गठन, समितिमा को को छन्?

हिमाल प्रेस १८ माघ २०८२ १५:३५
6
SHARES
रास्वपाको निर्वाचन सम्पादन समिति गठन, समितिमा को को छन्?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरको छ।

सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरू सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्।

पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीयरूपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ।

समितिमा को को छन्?

प्रकाशित: १८ माघ २०८२ १५:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast