जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

हिमाल प्रेस १६ माघ २०८२ १८:५० | Friday, January 30, 2026
10
SHARES
जेनजी सहिदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा सहिद भएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

सहिद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि सहिदहरुको सम्झनामा सहिद परिवार, घाइते परिवारलगायत युवाहरुले दीप प्रज्वलन गरेका थिए।

जेनजी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरु सहिद भएका थिए। दीप प्रज्वलनमा सहभागीहरुले सहिदको सपना पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित: १६ माघ २०८२ १८:५० | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast